कहिले हरन कहिले ब्रेक गर्दै केकी

‘कोहलपुर एक्सप्रेस’बाट नायिका केकी अधिकारी फिल्म निर्माणमा हात हाल्दैछिन् । हाल बाँके जिल्लाका विभिन्न ठाउँहरुमा छायांकन भैरहेको यो फिल्ममा केकी अधिकारी, प्रियंका कार्की र ऋचा शर्मा मुख्य भूमिका छन् । ‘स्वर’ फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी केकी ‘कोहलपुर एक्सप्रेस’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछिन् । तीन यूवतीको सपनाको कथा बोल्ने फिल्ममा केकी, प्रियंका र ऋचाको भूमिका … Continue reading कहिले हरन कहिले ब्रेक गर्दै केकी